Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नगर प्रमुख द्वारा गौशालाको शिलान्यास

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०७९
In स्थानीय
0

२६ साउन,जनकपुरधाम :जथाभावी रुपमा छोडीएका पशु चौपायाले जनकपुरधाम उप–महानगरपालिका क्षेत्रमा ठुलो समस्या ल्याएका कारण तिनीहरुको नियन्त्रणका लागि गौशाला भवनको शिलान्यास गरिएको छ।वडा नं. १२ मा राजदेवी मन्दिर नजिक करिब १ विघाको क्षेत्रफ़लमा उप–महानगरपालिकाका प्रमुख मनोज कुमार साह तथा उप-प्रमुख किशोरी साहले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

छाडा चौपाया हरुको लागि मधेश प्रदेशमै पहिलो पटक आधुनिक तरिकाले गौशाला निर्माण गरि त्यसलाई पूर्ण व्यवस्थित तरिकाले संचालनमा ल्याइने छ। विशेष गरि राजमार्ग लगायत नगरको बीच सडकमै अन्यत्रबाट पनि गाई ल्याएर बीच बाटो मै छोड्ने प्रविती बढ्दै गएको कारण जनताहरु ठुलो सास्ती तथा दुख; पाई रहेको हुदाँ गौशाला निर्माणले नागरिक लगायत अन्य सवारी वाहन समेत लाई ठुलो राहत पुग्ने विश्वाश नगर प्रमुख साहले लिएका छन्।

जथाभावी ढंगले छोडिएका गाईहरु बाजारमा खानेकुरा खाइ दिने र यसले गर्दा उनिहरु कुटाइ खाने गर्छन, यो देखेर आफुलाई चित्त दुखेर आउथ्यो तर छिट्टै यस समस्याको समाधान हुने प्रमुख साहले बताए। गौशालाको लागि चाहिने जमिन उपलब्धता हेतु नगर प्रमुख साहले कुपेश्वरनाथ युवा कल्बका अध्यक्ष दिलिप मण्डल धन्यवाद को पात्र हो भनेर उनलाई सम्मान गरेका थिए।अध्यक्ष मण्डलले गुठि अन्तर्गत रहेको खाली जमिन लाई अतिक्रमित हुन् बाट वर्षौं देखि बचाउदै आएका छन् ।

तत्काल १ करोड रुपैयाको लागतमा बन्ने गौशाला निर्माणको शिलान्यास कार्यक्रममा उपस्थित नागरिक, भद्र भलाद्मी,बुद्धिजीवी लगायत पत्रकारहरुले हिन्दु धर्मको संरक्षणका लागि जनकपुरधाम उप–महानगरपालिकाले सराहनीय र उत्तम कार्य गरिरहेको छ,र यसको सम्पूर्ण श्रेय नगर प्रमुख मनोज कुमार साह लाई जान्छ,भनेका छन्।यसको व्यवस्थापन गर्न अलि चुनौती त् छ तर पनि उप–महानगरपालिकाको पहलमा गौशाला निर्माणको कुराले हामी उत्साहित भएका छौं र प्रमुख साहको यो अभियान स्वागत योग्य रहेको सोलिड वेस्ट मेनेजमेन्ट प्रा. लि. का निर्देशक आशिष कुमार मण्डल लगायत अन्य नगरवासीहरुले बताएका छन्।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२
स्थानीय

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२
स्थानीय

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२
स्थानीय

बिना इजाजत फुसको छानाले बनेका चिया–क्याफेहरू सुरक्षा दृष्टिले खतरनाक

पुस २३, २०८२
स्थानीय

मटिहानी नगर प्रमुखको WhatsApp नम्बर हैक, सतर्क रहन आग्रह

पुस १५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend