Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मटिहानीमा नगर प्रमुखद्वारा ५३ छात्रालाई साइकल वितरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २८, २०७९
In स्थानीय
0

२८ भाद्र,मटिहानी : महोत्तरीको मटिहानी नगरपालिका स्थित श्री राम माध्यमिक बिद्यालयमा नगर प्रमुख हरि प्रसाद मंडलले कक्षा ११ मा अध्ययनरत ५३ (त्रिपन्न) जना छात्राहरुलाई साईकल बितरण गरेका छन् । साईकल बितरण गर्ने क्रममा नगर प्रमुख मंडलले शिक्षा समाज विकासको मेरुदण्ड रहेको कुरा बताउदै यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन्।

विद्यालयका प्र.अ. अजय पाण्डेयको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, वड़ा नं.७ का वडा अध्यक्ष जीतनारायण माझी. साथै अन्य वडा अध्यक्षद्वय रितेश साह,कलीम अंसारी,नाजिर राईन,पुर्व गाविस अध्यक्ष राम कुमार मंडल,कार्यपालिका सदस्य नागेन्द्र लाल कर्ण

लगायत नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, अरुण नाहर, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, रामबाबू नायक, शिक्षा संयोजक चन्देश्वर साह, सूचना अधिकारी रमेश कोइराला, पूर्व कर्मचारी बरुण मण्डल, रामजी मण्डल, श्रीश मिश्र लगायतका बुद्धिजीवीहरुको सहभागीता रहेकाे थियो ।

  • 101shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend