जनकपुर : बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्ज तर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ ।बाराको जीतपुर-सिमरा उप-महानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझै सम्म खुल्न सकेको छैन।



















आफ्नो प्रतिकृया दिनुहोस्