०५ कार्तिक,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रि परिषद् बैठक बोलाएका छन् । आज(सोमबार) साँझ ५ बजेका लागि मन्त्रि परिषद् बैठक तय भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयमा बैठक बस्ने छ । बैठकका एजेन्डा बारे जानकारी गराइएको छैन ।




















आफ्नो प्रतिकृया दिनुहोस्