Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पंच वर्षीय गढीमाई मेला धुमधाम, डेढ करोड भक्तजन आउने अनुमान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर २२, २०८१
In धर्म
0

२२ मंसिर,बारा: महागढीमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुरमा पंच वर्षीय गढीमाई मेला लागेको छ । करिव एक महिना सम्म लाग्ने पंच वर्षीय गढीमाई मेला नेपाल सहित भारत बाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।

गढीमाई प्रतिको श्रद्धा भाव र मागेको कुरा पूरा हुने विश्वासले यहाँ भक्तजन हरुको घुइँचो लाग्ने गर्छ । श्रद्धालुहरु पाँच बर्षमा उपस्थित भई भाकल पूरा भएको खुशीयालीमा पशु वली दिने गर्छन् ।

शनिबार मध्यरातमा विशेष पूजा पश्चात् आइतबार बिहान पंचबली र त्यस पछि राँगावली शुरु हुने महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जनाएको छ ।शनिबार मध्यरात अर्थात आइतबार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यस पछि पंचबली दिइने र राँगावली शुरु हुनेछ ।

तान्त्रिक विधि बाट पूजारीले गढीमाई लाई पञ्चवली दिए पछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु वलि दिने परम्परा रहि आएको गढीमाईका मूल पूजारी मंगल  चौधरीले बताए । उनका अनुसार सोमबार भने बोका बली दिइने छ ।

दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको समितिका अध्यक्ष एंव महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले बताए ।यो मेला विश्वमा सबै भन्दा बढी बली दिइने धार्मिक स्थलका रुपमा परिचित छ । उक्त मेलामा एक देखि डेढ करोड भक्तजनहरु आउने अनुमान गरिएको छ । तर गढीमाईमा दिइने बलि का विषयमा पशु अधिकारकर्मी हरुले चर्को विरोध गर्दै आइरहेका छन् ।

  • 56shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

गण्डकी कोटिहोममा राधिका दासीको आगमन, देवी प्रतिभालाई भावपूर्ण बिदाइ

जेष्ठ १६, २०८२
धर्म

पोखरा कोटिहोम महायज्ञमा ओजस्वी आचार्यको भावनात्मक सम्बोधन : “संस्कार बिर्सियौं भने अस्तित्व नै गुम्छ”

जेष्ठ १४, २०८२
धर्म

सातवटै प्रदेशमा कोटिहोम गर्न सके धार्मिक पर्यटनको विकास हुन्छ : देवी प्रतिभा

जेष्ठ १३, २०८२
धर्म

शाही स्नान सम्पन्न : जानकी नवमी आज धूमधामका साथ मनाइँदै

बैशाख २३, २०८२
धर्म

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

चैत्र १, २०८१
धर्म

पन्ध्र दिने परिक्रमावासीहरुको आज कंचनवनमा विश्राम 

फाल्गुन २२, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

राजावादी आन्दोलन तेस्रो दिन पनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव दिँदै व्यंग्य

जेष्ठ १७, २०८२

राजतन्त्रमा विकास र सुशासन भएन, त्यसैले गणतन्त्र आएको हो : प्रधानमन्त्री ओली

जेष्ठ १७, २०८२

प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका सडकहरूको शिलान्यास हुँदै

जेष्ठ १७, २०८२

‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल

जेष्ठ १७, २०८२

गण्डकी कोटिहोममा राधिका दासीको आगमन, देवी प्रतिभालाई भावपूर्ण बिदाइ

जेष्ठ १६, २०८२

विश्व दुग्ध दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा सचेतनामूलक दुधपान कार्यक्रम सम्पन्न

जेष्ठ १६, २०८२

राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित

जेष्ठ १६, २०८२

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त, विश्वभर बाट तीव्र निन्दा

जेष्ठ १६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend