Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शाही स्नान सम्पन्न : जानकी नवमी आज धूमधामका साथ मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २३, २०८२
In धर्म
0

२३ बैशाख ,जनकपुरधाम : आज देशभर जानकी नवमी विशेष उल्लासका साथ मनाइँदै छ। वैशाख शुक्ल नवमीका दिन मनाइने यो पर्वलाई जनकपुरधाम लगायत देशका विभिन्न स्थानहरूमा श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमहरू मार्फत मनाइँदै छ।

माता सीता (जानकी) को जन्मदिनको अवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिलकोत्सव र दीप प्रज्वलन जस्ता कार्यक्रम आयोजना गरिएका छन्। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार आजको दिन मन्दिरमा भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ।

यस अवसरमा जनकपुरधाम स्थित ऐतिहासिक दुधमती नदीमा साधु–सन्त तथा भक्तजनहरूले शाही स्नान गरेका छन्। जनविश्वास अनुसार माता सीता पृथ्वीबाट प्रकट भए पछि उनलाई धोत खुवाउन दुधमती नदी उत्पन्न भएको मानिन्छ। रामायणकालमा यस नदीमा दूध बग्ने र सीता माताले त्यही दूध पिउने गरेको धार्मिक विश्वास रहेको छ।

देशभरका सीता मन्दिरहरूमा पनि विशेष पूजा–अर्चना, झाँकी प्रदर्शन र भजन कीर्तन गर्दै जानकी नवमीको उत्सव हर्षोल्लासपूर्वक मनाइँदै छ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend