Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मटिहानी नगरपालिकामा शोक, कुशल चालक विजय सहनीको असामयिक निधन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १९, २०८१
In स्थानीय
0

१९ चैत्र, मटिहानी, (महोत्तरी): मटिहानी नगरपालिकाका हलुका सवारी चालक विजय सहनीको असामयिक निधन प्रति नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै आज नगरपालिका तथा वडा कार्यालयहरू बन्द गरिएको छ।

स्व. सहनी एक कुशल चालक मात्र नभई मृदुभाषी र अत्यन्त मिलनसार व्यक्ति हुनु हुन्थ्यो। उहाँको असमयिक निधनले नगरपालिकालाई ठूलो क्षति पुगेको मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताउनु भयो।

नगर कार्यपालिकाको आकस्मिक बैठकले दिवंगत सहनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

श्रद्धाञ्जली कार्यक्रममा मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डल, उप-प्रमुख मंजु देवी साह, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले स्व. सहनी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

  • 138shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३
स्थानीय

स्कुल पोसाकमा होटल प्रवेश रोक्ने पहल निष्क्रिय? घिमिरेको प्रशासनिक भूमिकामाथि प्रश्न

भदौ २७, २०८३
स्थानीय

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३
स्थानीय

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३
स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend