Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १६, २०८३
In स्थानीय
0

१६ भदौ,महोत्तरी : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको व्यवस्थापन र राहतका लागि महोत्तरीको मटिहानी नगरपालिकाले सहयोगको हात बढाएको छ। नगरपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बाढी-पीडितको सहयोगार्थ उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो। बैठकले बाढीका कारण ज्यान गुमाएका नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

यसै बीच, बाढीका क्रममा बेपत्ता भएका मटिहानी नगरपालिका वडा नं. ७ निवासी ४० वर्षीय गंगाराम मण्डलको खोजी तथा उद्धारका लागि नगरपालिकाले तीव्रता दिएको छ। कार्यपालिका बैठकले मण्डलको शीघ्र खोजी र उद्धार कार्यमा पूर्ण सहयोग पुर्‍याउन सम्बन्धित सम्पूर्ण सुरक्षा निकाय तथा स्थानीय प्रशासन सँग जोडदार आग्रह गरेको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३
स्थानीय

ज्ञानकूपको ६ करोड : गुठीको फाइलमा अड्कियो भवन, मेयरको चासोपछि तात्यो विवाद

अशोज १४, २०८३
स्थानीय

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३
स्थानीय

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३
स्थानीय

स्कुल पोसाकमा होटल प्रवेश रोक्ने पहल निष्क्रिय? घिमिरेको प्रशासनिक भूमिकामाथि प्रश्न

भदौ २७, २०८३
स्थानीय

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend