Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकारबाट मिडिया माथि कुनै दबाब छैन : प्रधानमन्त्री ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In विशेष खबर
0

२४ वैशाख, काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सञ्चार-माध्यमहरू स्वतन्त्र रूपमा काम गरिरहेको बताउँदै सरकारको तर्फबाट कुनै दबाब, निर्देशन वा नियन्त्रण नरहेको स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा आयोजित गोरखापत्र संस्थानको १२५औं वर्ष प्रवेश तथा ६३औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा पत्रकारहरू स्वतन्त्र रूपमा लेख्न नपाउने अवस्था रहेको स्मरण गरे। तर अहिलेको परिवेशमा मिडिया लाई पूर्ण स्वतन्त्रता प्राप्त रहेको दाबी गरे।

उनले भने, “गोरखापत्रले धेरै उतार-चढाव देखेको छ। पहिले सम्पादकीय लेख्न निकै गाह्रो थियो। आज तपाईंहरू स्वतन्त्र रूपमा जे मन लाग्छ लेख्न सक्नुहुन्छ। प्रधानमन्त्री वा सरकार बाट कुनै दबाब, निर्देशन वा संकेत आएको छैन। आँखा झिम्काउने सम्म गरिएको छैन।”

प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको विस्तार सँगै छापा माध्यमको भूमिका घटेको भन्ने धारणा गलत भएको बताए। उनले गोरखापत्र जस्ता पत्रिकाहरूको महत्व अझै कायम रहेको उल्लेख गरे।

“कतिपयले भन्छन् कि अनलाइनको समयमा पत्रपत्रिकाको आवश्यकता छैन,” उनले भने, “तर डिजिटलमा सामग्री खोज्न र संग्रह गर्न कठिन हुन्छ। त्यसैले गोरखापत्रको सान्दर्भिकता अझै यथावत् छ र यो अझै रहिरहनेछ।”

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३
विशेष खबर

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न सबै निकायलाई सरकारको निर्देशन

चैत्र १९, २०८२
विशेष खबर

बालेन सरकारको १०० कार्यसूची : भदौ २४ घटनामा एक साता भित्र उच्चस्तरीय छानबिन समिति गठन हुने

चैत्र १६, २०८२
विशेष खबर

नयाँ सरकारको १०० कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानीलाई उच्च प्राथमिकता

चैत्र १५, २०८२
विशेष खबर

प्रधानमन्त्री बालेन शाह सरकारी निवास बालुवाटार प्रवेश

चैत्र १३, २०८२
विशेष खबर

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक शुरु

चैत्र १३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend