Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २९, २०८२
In पार्टी खबर 
0

२९ वैशाख,जनकपुर: जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला अध्यक्षमा पुन: पशुपति यादव निर्वाचित भएका छन्। शनिबार देखि सुरु भएको प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतदान बाट यादव दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गरे। पशुपति यादवले १६८ मत प्राप्त गर्दा शत्रुधन यादवले १६४ मत प्राप्त गरेका थिए।

अन्य निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष पदमा शहीनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र ललित मण्डल विजयी भएका छन्। सचिवमा रामनारायण कापडी निर्वाचित भएका छन् भने उपसचिवमा राम विहारी यादव र शशिचन्द्र यादव विजयी भएका छन्।

कोषाध्यक्षमा सुजिता यादवले जित हासिल गरेकी छन्। मुस्लिम सदस्य तर्फ रहमत राइन, आमिन खान र नइम शेष निर्वाचित भएका छन्। यस अघि नै महिला तथा जनजाति सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन्। खुला सदस्य तर्फको मतगणना भने जारी रहेको जनाइएको छ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

भिजिट भिसा बारे रास्वपाले भन्यो, २ हजार पीडित सम्पर्कमा आएका छन्

असार ४, २०८२
पार्टी खबर 

काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव

जेष्ठ २९, २०८२
पार्टी खबर 

मातृभूमि पार्टी द्वारा नेपाल वायुसेवा निगम विरुद्ध अख्तियारमा उजुरी

जेष्ठ २१, २०८२
पार्टी खबर 

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

जेष्ठ १९, २०८२
पार्टी खबर 

एमाले धनुषा जिल्ला अधिवेशनको नतिजा सार्वजनिक, महासेठ समर्थक भोला यादवको प्यानल विजयी

जेष्ठ ९, २०८२
पार्टी खबर 

“धनुषा अधिवेशन रणभूमिमा परिणत, झडपमा कार्यकर्ता घाइते”

बैशाख २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

११ महिनामा ३३ अर्बका साढे २८ हजार ईभी गाडी भित्रिए

असार ७, २०८२

योग दिवसमा ‘वर्ल्ड रेकर्ड’ बनाउने मोदीको तयारी, तीन लाख सहभागी एकैसाथ योगमा सहभागि

असार ७, २०८२

धनुषाको नगराईन न. पा. मा वडाध्यक्षको विरोधमा अनसन

असार ७, २०८२

अभिनेता धर्मेन्द्रले गरे योगको तारिफ, मोदी र रामदेवलाई दिए धन्यवाद

असार ७, २०८२

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

असार ६, २०८२

‘मिस्टर महानगर’ उपाधिका लागि ३८ खेलाडी बीच प्रतिस्पर्धा, असार ७ गते हुने फाइनल

असार ६, २०८२

प्रधानमन्त्री ओलीद्वारा ग्वार्को फ्लाइओभर उद्घाटन: “अब विकासले फड्को मारेको छ”

असार ६, २०८२

अख्तियारको टोली द्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

असार ६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend