Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ३, २०८२
In घटना /दुर्घटना
0

 ३ जेठ, जनकपुर: धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित वान्डरल्याण्ड वाटर पार्कमा शनिबार विद्यार्थी र प्रहरी बीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ।

जनकपुरधाम स्थित कृष्णा फाउन्डेसनले कक्षा १२ का विद्यार्थीहरूका लागि मात्र एक सय रुपैयाँ शुल्कमा वाटर पार्कमा कार्यक्रम आयोजना गरेको थियो। आयोजक संस्था र व्यवस्थापन बीच ७०० देखि ९०० जना विद्यार्थी सहभागिता हुने सहमति भए पनि अनुमानित संख्याको दुई गुणा बढी, करिब २,००० विद्यार्थी उपस्थित भए पछि स्थिति तनावपूर्ण बनेको थियो ।

वाटर पार्कका व्यवस्थापक अभिषेक गोइन्काका अनुसार, क्षमता भन्दा धेरै विद्यार्थीहरू प्रवेश गर्न खोज्दा पार्क प्रशासन र विद्यार्थीहरू बीच विवाद चर्किँदै झडपमा परिणत भयो। सो क्रममा पार्कको मूल गेट, सिसिटिभी क्यामेरा, सिसा, रुखविरुवा, गमला, टेन्ट, फलामको संरचना, कुर्सी लगायतका सामग्रीमा तोडफोड हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

झडपका क्रममा विद्यार्थीहरूले दुईवटा सवारी साधन (हाइस) मा समेत तोडफोड गरेका छन्। अवस्था नियन्त्रणमा लिन प्रहरी द्वारा केही राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो। झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

तोडफोडमा संलग्न १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ भने घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षा टोली परिचालन गरिएको छ। अवस्था सामान्य भए सँगै क्षतिको पूर्ण मूल्याङ्कन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend