Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एमाले धनुषा जिल्ला अधिवेशनको नतिजा सार्वजनिक, महासेठ समर्थक भोला यादवको प्यानल विजयी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ९, २०८२
In पार्टी खबर 
0

९ जेठ,जनकपुर, धनुषा: नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना सकिए पछि अन्तिम नतिजा सार्वजनिक गरिएको छ। अबेर राति सम्पन्न मतगणनामा रघुवीर महासेठ निकट भनिएका भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ।

जिल्ला अध्यक्ष पदमा भोला यादवले ४०२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी लक्ष्मी नारायण यादवलाई पराजित गरे, जसले २०२ मत ल्याएका थिए।उपाध्यक्ष पदमा तेज नारायण यादव ४३० मत सहित विजयी भए भने उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरे।

सचिव पद तर्फ दीप नारायण ठाकुरले ३६५ मत ल्याएर जित निकालेका छन्। उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे।उप–सचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उप–सचिव पदमा रुका कुमारी मिश्रले जित हात पारिन्।

त्यस्तै, लेखा समितिको संयोजकमा वीरेन्द्र लाल कर्ण निर्वाचित भएका छन्।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२
पार्टी खबर 

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

माघ १६, २०८२
पार्टी खबर 

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend