Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

GEN-Z-Y-X नेपाल समिति गठन, संयोजकमा युवराज सफल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ५, २०८२
In पार्टी खबर 
0

काठमाडौं । GEN-Z-Y-X उमेर समूहका अगुवाहरूले जेन–जेड–वाई–एक्स नेपाल समिति गठन गरेका छन्। समितिको संयोजकको जिम्मेवारी युवराज सफलले पाएका छन्।आइतबार काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सफलले समितिको औपचारिक घोषणा गर्दै तीन पुस्ता जेन–जेड, वाई र एक्स — मिलेर मात्र देशले निकास पाउने धारणा राखे।

उनले भने, “GEN-Z पुस्ताको माग प्रति हाम्रो पुस्ताको पूर्ण प्रतिबद्धता छ। त्यसैले १३ देखि २८ वर्षका GEN-Z, २८ देखि ४५ वर्षका वाई र त्यसपछिका एक्स पुस्ता सबैलाई समेटेर मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।”

देश निर्माणका लागि पुस्तागत सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै सफलले थपे, “देश बनाउन चाहने मान्छेहरू छन्। त्यसैले यी तीन पुस्ता मिलेर अघि बढेमा मात्र राष्ट्रिय सहमति सम्भव हुन्छ। यही सोचका आधारमा आज हामीले जेन–जेड–वाई–एक्स नेपाल को केन्द्रीय समिति घोषणा गरेका हौं।”

उनका अनुसार ५ देखि ७ सदस्यीय निर्देशक समिति गठन गरी आवश्यक समन्वय र वार्ता अघि बढाइनेछ। “निर्देशक समितिले जेन–जेड सँग मात्रै होइन, वाई र एक्स पुस्ता सँग पनि संवाद गर्दै राष्ट्रिय सहमति कायम गर्नेछ। यही बाटोबाट देशले वास्तविक निकास पाउनेछ,” सफलले स्पष्ट पारे।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

चैत्र १८, २०८२
पार्टी खबर 

एमाले धनुषाको चेतावनी: “ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध, अविलम्ब रिहा गर”

चैत्र १५, २०८२
पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend