Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १९, २०८२
In मौसम
0

काठमाडौं । बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त मनसुनी वायूको प्रभावका कारण आज देशभर मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका धेरै स्थानमा पूर्ण बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। अन्य प्रदेशहरूमा आंशिक बदली हुने देखिन्छ।

आज दिउँसो कोशी र मधेस प्रदेशका धेरै भागमा तथा देशका अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेश सहितका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। यस्तै, कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा राति भारी वर्षा समेत हुने महाशाखाले जनाएको छ।

  • 58shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मौसम

सातै प्रदेशमा असिना, हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना

चैत्र ७, २०८२
मौसम

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिँदा मौसममा सुधार

अशोज १९, २०८२
मौसम

आइतबार विहान ८ बजे सम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

अशोज १८, २०८२
मौसम

लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

अशोज १८, २०८२
मौसम

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा विरगंजमा

अशोज १८, २०८२
मौसम

दशैंको समयमा मौसम विग्रियो, सतर्कता अपनाउन अनुरोध

अशोज १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend