Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा हिन्दूवादीहरुको विरोध प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २१, २०८२
In स्थानीय
0

जनकपुरधाम । विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरूले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले “धनुषाका एसपी मुर्दावाद”, “हिन्दुलाई रिहा गर”, “जय श्रीराम” जस्ता नारा सहित मोटरसाइकलमा नगर परिक्रमा गरेका थिए।

केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा दुर्गा माताको मूर्ति विसर्जनको क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो। सो क्रममा मुस्लिम समुदायतर्फ बाट सिसाको बोतल, ढुंगा, इँटा प्रहार गरिएको र हिन्दू समुदायले विवादित तेलिया पोखरी छेउमा मुस्लिम समुदायले बनाएको टहरा जलाएको घटनाले झनै स्थिति चर्किएको थियो।

घटना पछि धनुषा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो र केही स्थानीय युवालाई नियन्त्रणमा लिएको थियो। यिनै युवाहरूलाई रिहा गर्न माग गर्दै आज विरोध र्‍याली गरिएको हो।विरोधमा सहभागी हिन्दूवादी युवाहरूले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे भोलिदेखि चक्काजाम, टायर बाल्ने प्रदर्शन र बजार बन्दजस्ता कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend