Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पूर्व-प्रधानमन्त्री सहित नेताहरू विरुद्ध GEN-Z समूहको जाहेरी प्रहरीले गरे अस्वीकार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २१, २०८२
In नयाँ राजनीति घटनाक्रम
0

काठमाडौँ । सुदन गुरुङको नेतृत्वमा रहेको GEN-Z समूहले पूर्वप्रधानमन्त्री सहित प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले दर्ता गर्न अस्वीकार गरेको छ । मंगलबार परिसरले प्रधानमन्त्रीको लिखित निर्देशन नआए सम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो ।

परिसरबाट बाहिरिने क्रममा समूहका युवा ओजस्वी थापाले आगामी अक्टोबर ८ र ९ मा तोकिएको भनिएको जेनजी आन्दोलनमा आफ्नो समूहको कुनै संलग्नता नरहेको प्रष्ट पारे । उनले गत सरकारले दमन मार्फत अनावश्यक रक्तपात गरेको स्मरण गर्दै फेरि त्यस किसिमको हिंसा नचाहिएको बताए ।

थापाले भने, “हामी कुनै तरिकाले आन्दोलनमा उत्रने योजना छैन । देशले पहिले नै धेरै रक्तपात देखिसकेको छ, त्यसैले अब हामी शान्तिपूर्ण वातावरण चाहन्छौं । हामीलाई भ्रममा पार्ने प्रयास भइरहेको छ तर भोलि वा पर्सि हाम्रो कुनै कार्यक्रम छैन ।”

उनले सुशासन स्थापनाको आवश्यकता जोड दिँदै नागरिकलाई कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिन आग्रह गरे । “जबसम्म सुशासन कायम हुँदैन, तबसम्म देशको भविष्य बन्न सक्दैन । त्यसैले सबैलाई अनुरोध छ, घरमै शान्त र आनन्दले बसौँ र राज्यका संयन्त्रलाई काम गर्न दिऔँ,” उनले भने ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

नयाँ राजनीति घटनाक्रम

बालेन र सुदन विरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी

अशोज २७, २०८२
नयाँ राजनीति घटनाक्रम

GEN-Z लाई गोलि हान्न आदेश दिनेहरुलाई पक्राउ गर्न माग

अशोज २६, २०८२
नयाँ राजनीति घटनाक्रम

जेनजी शहीद परिवारले सरकारसँग मागे तीन मन्त्रालय, तीन जनाको नाम सिफारिस

अशोज २३, २०८२
नयाँ राजनीति घटनाक्रम

जेनजी अलायन्सले अख्तियार प्रमुखको राजीनामा माग गर्दै गराए आयोगमा निवेदन दर्ता

अशोज २२, २०८२
नयाँ राजनीति घटनाक्रम

GEN-Z आन्दोलनमा शहीद र घाइतेको सपना पुरा गर्न सरकार जिम्मेवार हुनुपर्छ : प्रवेश दाहाल

अशोज १२, २०८२
नयाँ राजनीति घटनाक्रम

आज सूर्यग्रहण लाग्दै, नेपालबाट हेर्न नपाईने

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend