Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वरमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ५, २०८२
In धर्म
0

५ फागुन,जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज कल्याणेश्वरमा आइपुगेको छ । हिजो धनुषाको कचुरीबाट निस्किएको डोला सहितको परिक्रमामा सहभागी श्रद्धालुहरू जनकपुरधामको हनुमान नगर पुगेर विश्राम गरेका थिए । सो क्रममा उनीहरू आज बिहानै कल्याणेश्वरका लागि प्रस्थान गरेका थिए ।

आज कल्याणेश्वरमा रात्रि विश्राम गरे पछि बुधबार (तेस्रो दिन) ६ गते गिरिजास्थान, चौथो दिन ७ गते मटिहानी, पाँचौँ दिन ८ गते जलेश्वर, छैटौँ दिन ९ गते मडई, सातौँ दिन १० गते ध्रुव कुण्ड, आठौँ दिन ११ गते कञ्चनवन, नवौँ दिन १२ गते पर्वता, १० औँ दिन १३ गते धनुषाधाम, ११ औँ दिन १४ गते सत्तोषर, १२ औँ दिन १५ गते औरही, १३ औँ दिन १६ गते करुणा, १४ औँ दिन १७ गते विसौल हुँदै १५ औँ दिन १८ गते जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ ।

अन्तिम दिन जनकपुरधाम आइपुगे पछि अन्तगृह परिक्रमा गरी मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने छ ।

मिथिलाको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा नेपाल–भारतका विभिन्न १५ पडाव पार गर्दै करिब १३३ किलोमिटर यात्रा गर्ने धार्मिक परम्परा हो । परिक्रमा नेपाल र भारतका १५ स्थानमा रात्रि विश्राम गर्दै अघि बढ्ने गर्दछ । यस धार्मिक यात्रामा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने गर्दछ ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend