Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाली युवा तथा राजनीति

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २३, २०७९
In अन्तर्वार्ता / विचार
0

२३ साउन ,जनकपुरधाम,(धर्मराज): हामी हरु लाइ राम्री थाह छ कि नेपाल एउटा लोकत्रान्त्रिक देश हो। युवा वर्ग उ हुन् जो अर्को देशमा कामको खोजिमा पलायन हुदै छन् । जो १६ वर्ष देखि ४० वर्ष का हुन्छन। तर पनि नेपालमा युवा वर्गको यति संख्या छ कि जो मानसिक तथा शाररिक रुपमा धेरै ताकतवार छन्। जसले देश तथा आफ्नो परिवारको विकाश प्रति अनेक हर सम्भव प्रयाश गरि रहेका छन्।

अन्य देशको तुलनामा नेपाल यस्तो देश हो को जसले राम्रो प्रगती गरेको हो । आज हाम्रो नेपालको युवा पिढी मा ७५% युवा पढ्ने लेख्ने क्षम्ता राखेको छ । यसमा सब भन्दा मूल योगदान शिक्षा को हो।आजको समयमा नेप[लको हेरेक युवा पिढी पर्याप्त शिक्षा पाई रहेका छन्। तर दुख : को कुरा यो हो कि युवाहरु जति पढे लेखे पनि आफ्नो संस्कार व देश परिवार प्रति आफ्नो जिम्मेदारी बिर्सदै गई राखेका छन्।

आज नेपालको हरेक युवा वर्ग जति पढे लेखेको भएता पनि स्वयम् आफ्नो नीतिगत जिम्मेदारीको जड काट्दै छन्। नेपालको हरेक युवा वर्ग तयार छन् एउटा नयाँ क्रान्तिको लागि तर अफसोसको कुरा यो हो कि केहि असामाजिक तत्वले आफ्नो निजी स्वार्थ पूर्ति हेतु यस लाई रोकी रहेका छन्। नेपालका यस्ता युवा वर्गहरु पनि छन् जो कि नेपालमा आफ्नो अमुल्य योगदान दिनुको सट्टा विदेशमा रमाई रहेका छन्।

यस्तोमा नेपालको सक्रिय राजनीतिमा युवा पिढीको अत्यन्त खाँचो देखिएको छ। यो एक चुनौती पनि हो युवाहरुको लागि, जे जस्तो भए पनि नेपाल जस्तो लोकत्रान्त्रिक देशमा हामी युवाहरु लाई अगाडी बढ्नै पर्छ। हाम्रो देश को विकाश अहिले को समय साक्षेप अनुसार गर्नै पर्छ। नेपाली युवाहरुलाई तथा राजनीति मा अग्रसर हुनै पर्छ। यसमा जो जसको विरोध भए पनि हामी एक भएर देशको राजनीतिमा फेर बदल गर्नै पर्छ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२
अन्तर्वार्ता / विचार

यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend