Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लम्पी स्किनबाट अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ७, २०८०
In कृषि /पशुपन्छी
0

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूषालले लम्पी स्किनका कारण अहिले सम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी संकलन गरिएको तथ्याङक हेर्दा अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भईसकेको जानकारी दिएका हुन् ।


उनले भने,‘ यस रोगको जानकारी लिन संघ प्रदेश र पालिकाहरुबीच समन्वय गरी तथ्याङ संललन गरिएको छ । तथ्याङकहरु अनुसार विगत पाँच महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४ सय ५९ पशु विरामी भएका छन् । १२ लाख ८८ ७८ सय ५९ निको भए ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको छ । यसको रोकथामको लागि सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

उनले यस रोगको भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको बताए ।उनले भने,‘यस रोगको भ्याक्सिन हाम्रो देशमा बन्दैन् । जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको छौं । भ्याक्सिन लगाउँने काम भईरहेको छ । उपचार र नियन्त्रणका लागि तीनै तहका सरकारबाट पहल भईरहेको छ ।’

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend