Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राष्ट्रको अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छ : एमाले अध्यक्ष ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २४, २०८०
In अर्थ
0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौंमा आयोजित सहकारीकर्मीहरु सँग के.पी. ओली विषयक अन्तरक्रियामा उनले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले भने ‘राष्ट्रिय पुँजी निमार्ण गर्ने आधार साना साना उत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भएपनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् । तर अलि ठूलो मात्रामा सबै मिलेर धेरै मात्रामा लान सक्ने र राष्ट्रको अर्थतन्त्र निमार्ण गर्न सक्ने शहकारीको माध्यमबाट नै हो ।’ उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि शहकारी नै बलियो आधार भएको स्मरण गरे ।

‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी शहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न सक्छौ । अर्थतन्त्रमा भक्तिमार्ग होईन् स्वास्थ्य मार्ग र फाइदा मार्ग हेर्नुपर्छ । हामी अनावश्यक रुपमा बाहिरको सामान उपभोग गर्छौ सकेसम्म आफ्नै सामान प्रयोग गर्ने गरौं । ’ उनले भने ।

उनले स्वदेशी बस्तु उत्पादन र निर्यातमा शहकारी क्षेत्रको अहंम् भूमिका हुने उनको भनाई छ । ‘कृषि व्यवसायलाई आत्मनिर्भर हुन सक्ने तहसम्म ल्याउँने हो भने कपास, उन, कपडा बुन्ने, सबै हामीले बनाउँन सक्यौ भने विश्व अर्थतन्त्रमा आएको समस्याले केही फरक पर्दैन्, भोगमरी हुदैँन् कोही बेरोजगार हुदैँन् त्यस्तो कामहरु योजनाबद्ध तरिकाले सहकारी मार्फत लान सक्छौ । ’ उनले भने ।

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend