४ भाद्र,काठमाडौं: देशभरमा चार हजार ९७ डेंगु संक्रमित भएका छन् ।स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु संक्रमित भएका हुन् ।
मुस्ताङ, हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु संक्रमित देखिएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्