Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दोर्दीखोला जलविद्युत आयोजनाको अवितरित हकप्रद शेयर बाँडफाँड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २९, २०८२
In शेयर बाजार
0

२९ जेठ,काठमाडौं : दोर्दीखोला जलविद्युत आयोजनाको लिलामीमा राखिएको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ ।कम्पनीले गत जेठ ११ देखि २० गते सम्म लिलामी मार्फत बिक्रीमा राखेको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बुधबार बाँडफाँड गरेको हो ।

यद्यपी, सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुन: लिलामी मार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।आवेदकहरुको बाँडफाँडमा नपरेको सेय रबापतको रकम फिर्ता भुक्तानी जेठ ३० गते बाट हुने छ ।

सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता शेयरका लागि आवेदन पर्न नआएकाले पुन: लिलामी मार्फत बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।
संस्थापक समूहको (लकइनमा रहेको) कटअफ मूल्य २६५ र सर्वसाधारण समूहको कटअफ मूल्य २७० रुपैयाँ रहेको छ ।

उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरु लाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा माग भन्दा कम सेयरका लागि आवेदन प्राप्त भएकाले रितपूर्वक आवेदन पेश गरेका आवेदकहरुलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सानिमा क्याटिलले जनाएको छ ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

शेयर बाजार

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

असार ९, २०८२
शेयर बाजार

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

असार ४, २०८२
शेयर बाजार

राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

असार १, २०८२
शेयर बाजार

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर असार १६ देखि निष्कासन हुने

जेष्ठ २९, २०८२
शेयर बाजार

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निस्कासन गर्न अनुमती

जेष्ठ २७, २०८२
शेयर बाजार

प्रभु क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ मा आवेदन दिने म्याद असार ६ सम्म

जेष्ठ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend