Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुती

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १०, २०८२
In समाज
0

१० साउन,पोखरा । पोखरा रानीपौवामा क्लासिक लाखे नृत्य प्रस्तुती भएको छ । रानीपौवामा स्थानीय समुदाय संस्कृति, पौराणिक कथा र नृत्य मार्फत समृद्ध सम्पदा जोगाउने उद्देश्यले उक्त विशेष लाखे नृत्य प्रस्तुती गरिएको हो ।

सोही क्रममा पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष एंव तायामचा नाच समितिको अध्यक्ष पे्रम प्रसाद कर्मचार्यले संस्कृति र परम्परा जोगाउनको लागि युवाहरु लाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको बताए ।

उनले भने, ‘हामीले यसरी लाखे नाच पहिलो पटक निकाल्दै छौ । हाम्रो यो गाईजात्रा तायामचा नाच समिति भन्ने छ । अहिले युवा पुस्ताहरु संस्कृति जोगाउने कुरामा जागरुक भईरहेको बेलामा यो समितिले यस्तो नाच प्रदर्शन गरेको हो । हाम्रो संस्कृति परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको हो ।’

लाखे निकाले घरमा भएको नकारात्मक असरहरु हट्छ भन्ने मान्यता रहेको पनि उनको भनाई छ ।उग्र मुखौटा र शक्तिशाली, ठेस लाग्ने पाइलाहरूका लागि परिचित लाखे नृत्य असल र खराब बीचको कालातीत संघर्षको प्रतीक हो । पोखराको विभिन्न भागहरूमा यो परम्परागत नृत्य प्रदर्शन गरिँदै जाँदा, यसले नेपालको जीवन्त परम्परा र जनताको स्थायी भावना जीवन्त राख्ने काम गर्छ ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३
समाज

रेडक्रस धनुषाका सभापति पंकज महतोलाई जानकी आँखा अस्पतालको समेत जिम्मेवारी

अशोज १४, २०८३
समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend