२४ भदौ,जनकपुर।जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।मंगलबार जनकपुर स्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।
हिजो भएको आन्दोलन हिंसात्मक बने पछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्