Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८२
In दिवस
0

७ चैत,जनकपुर : नेपाली राजनीतिका शिखर पुरुष एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। समितिको आधिकारिक सन्देशमा कोइरालाले नेपालको लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै उनी सधैँका लागि प्रेरणाको स्रोत रहने उल्लेख गरिएको छ।

कठिन भन्दा कठिन परिस्थितिमा पनि विचलित नभई अघि बढ्ने उनको दृढ इच्छाशक्ति र विशिष्ट नेतृत्व शैलीलाई तरुण दलले अनुकरणीय मानेको छ। विशेष गरी २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा कोइरालाले खेलेको नेतृत्वदायी भूमिकाले नै निरंकुश शासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको मार्गमा डोर्‍याएको सन्देशमा चर्चा गरिएको छ।

देशलाई शान्ति र राजनीतिक स्थायित्वको बाटोमा ल्याउन कोइरालाले निर्वाह गरेको अभिभावकीय भूमिकालाई उच्च सम्मानका साथ स्मरण गर्दै तरुण दलले वर्तमान लोकतान्त्रिक व्यवस्थामा उनको योगदान सधैँ अविस्मरणीय रहने जनाएको छ। उनी लोकतन्त्रका एक अथक योद्धाका रूपमा नेपाली इतिहासमा सदा जीवित रहने विश्वास समेत व्यक्त गरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२
दिवस

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend