Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १३, २०८२
In मुख्य खबर 
0

१३ चैत,काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्परा अनुसार सम्पन्न गरिएको हो ।


यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम :बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
1)स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
2)शिशिर खनाल, परराष्ट्र मन्त्रालय
3)सोविता गौतम, कानूनमन्त्री
4)विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
5)सुधन गुरुङ, गृहमन्त्री
6)प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
7)विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्र ी
8)गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
9)दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
10)सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
11)खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
12)सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
13)सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
14) निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
साथै रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मुख्य खबर 

विद्यालय पाठ्यक्रममै विपद् उद्धार सम्बन्धी विषय समावेश गरिने

चैत्र १७, २०८२
मुख्य खबर 

गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्ष देखि काम गरिहेको छु, सचेत छु

चैत्र १५, २०८२
मुख्य खबर 

पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतमा — एमालेले बोलायो आकस्मिक बैठक

चैत्र १४, २०८२
मुख्य खबर 

राष्ट्रपतिले लगाए टीका

अशोज १६, २०८२
मुख्य खबर 

राष्ट्रपतिले जारी गरे मतदाता नामावली सम्बन्धी अध्यादेश

अशोज ८, २०८२
मुख्य खबर 

आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend