१५ जेठ कठमाडौं :सरकारले निषेधाज्ञा अवधिभर को लागि विधुत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिट सम्म मात्र बिजुली खर्च गर्ने उपभोक्ता लाई शतप्रतिशत विधुत महसुल छुटको व्यबस्था गरिएको भनेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्