Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अन्ततः रामरोशन दास नै जानकी मन्दिरको उत्तराधिकारी महन्थ रहेको प्रमाणित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०७९
In समाज
0

२६ साउन,जनकपुरधाम :जानकी मन्दिरको उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको विषयमा उजुरी तथा अफवाह फैलिरहेको उक्त विषयमा गुठी संस्थान कार्यालयले सत्य तथ्य कुरा प्रस्ट परेका छन्।गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट गरिएको निर्णय अनुसार गुठी संस्थान,काठमाडौंका प्रधान कार्यालयबाट नै मिति २०७८/०२/०२ गते का दिन उनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरिएको हो।

पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७को दफा १०को उपदफा २मा उत्तराधिकारी महन्थ हुन तोकिएको र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १०को उपदफा १ र २ अनुसार रामरोशन दास लाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको हुदाँ उनको नियुक्ति लाइ लिएर कुनै प्रकार को शंका उपशंका गर्ने ठाउँ नरहेको गुठी संस्थान, जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले बताएका छन्। कुनै पनि मन्दिरमा ज्येष्ठ चेलालाई नै उत्तराधिकारी महन्थ बनाउने परम्परा रहँदै आएको छ ।

यो नियम जानकी मन्दिरमा पनि वर्षौं देखि लागु भएको हो, सोही अनुसार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले करिब दुई दशक अगाडी देखि नै रामरोशन दास आफ्नो ज्येष्ठ चेला रहेको घोषणा गरेका गरे अनुसार विभिन्न अवसरमा उनलाई आफ्नो उत्तराधिकारीको रुपमा परिचय गराउँदै आई रहेका थिए ।इनि महन्थले नै रामरोशन दास लाइ ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्थ बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश गरेका थिए ।

अब रह्यो मन्दिरमा गरिएको अनियमता बारे सो सम्बन्धि पनि गुठी संस्थान प्रमुख रेग्मीले केहि कुरा प्रस्ट परेका छन्।।मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्थलाई मात्रै हुन्छ, ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन।’ जानकी मन्दिरको उत्तराधिकार महन्थ रामरोशन दासको परिचय पत्र फर्जी रहेको र मन्दिरमा अनियमितता गर्दै आएको भन्दै उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा रामनारायण दासले उजुरी दिएका थिए ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend