Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रकाशक महासंघ अध्यक्ष द्वारा ध्यानाकर्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०७९
In विविध
0

२६ साउन,जनकपुरधाम :पत्र पत्रिका प्रकाशक महासंघका अध्यक्ष शंकर साह द्वारा आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव लाई प्रकाशक समुहका विभिन्न समस्या उपर ध्यानाकर्षण गरिएको छ। प्रकाशक महासंघ का अध्यक्ष साहले प्राधिकरणका अध्यक्ष यादवलाई उनकै कार्यकक्षमा भेटेर लोक कल्याणकारी विज्ञापनको प्रकाशन तथा सोको भुक्तानी समेत समयमा नभएको भन्दै गुनाशो व्यक्त व्यक्त गरेका थिए।

जवाफमा प्राधिकरणका अध्यक्ष यादवले भाद्र १५ गते पछि दैनिक संचालनमा रहेको मिडिया क्षेत्रलाई नियमित लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तथा सो को भुक्तानी समेत समयमै दिने प्रतिबध्ता व्यक्त गरेका थिए। पछिल्लो समयमा विज्ञापन प्रकाशन गरेको वापत कैयौं प्रकाशकले भुक्तानी नपाएको अध्यक्ष साहको प्रश्नको जवाफमा केहि प्राविधिक समस्याको कारण समयमा भुक्तानी दिन नसकेको हुदाँ विज्ञापन प्रकाशन गरेको समाचार वर्ग लाई चाडैनै भुक्तानी उपलब्ध गराउने प्राधिकरणका अध्यक्ष यादवले आश्वाशन दिएका छन्।

उक्त विषयमा छलफल बखत प्रकाशक महासंघ का महासचिव उपेन्द्र भगत नागवंशी तथा कोशाध्यक्ष धर्मराज मण्डल को पनि उपस्थिति रहेको थियो।

  • 68shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२
विविध

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

अशोज २६, २०८२
विविध

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखकः गोली चलाउन आदेश दिएको होइन

अशोज २४, २०८२
विविध

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

अशोज २३, २०८२
विविध

GEN-Z आन्दोलन पश्चिमी शक्तिको डिजाइनमा भएको दाबी, राजसंस्था अपरिहार्य भयो : दुर्गा

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend