Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In विविध
0

१८ चैत,काठमाडौं । मुग्लिन–नागढुंगा सडक-खण्ड आज देखि तीन दिनसम्म रातिको समयमा बन्द गरिने भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ अन्तर्गत घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नति कार्य जारी रहेकाले राति सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

सूचना अनुसार आज देखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजे सम्म उक्त सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा तीव्र गतिमा सडक सुधारको काम अघि बढाइने बताइएको छ।

यात्रुहरूले बारम्बार सवारी रोकिनु पर्दा हुने असुविधालाई ध्यानमा राख्दै रातिको समयमा मात्र सडक बन्द गर्ने निर्णय गरिएको सम्बन्धित निकायले जनाएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२
विविध

पाशुपत क्षेत्रमा बज्रेश्वरीको देशद्वार पूजा सम्पन्न, ऐतिहासिक जात्राको शुभारम्भ

चैत्र २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण: मन्त्री साह

चैत्र १८, २०८२

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

चैत्र १८, २०८२

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

चैत्र १८, २०८२

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारी बारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

चैत्र १८, २०८२

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि पेट्रोल–डिजेलको भाउ यथावत

चैत्र १८, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend