७असोज : मटिहानी नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारी बिच दशैं, दिपावली एवं छ्ठ पर्व २०७९ को अवसरमा नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।उक्त अवसरमा उप-प्रमुख उप-प्रमुख मन्जु देवी साह,निमित प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्