२५ कार्तिक,काठमाडौं: काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिला बल्लब अधिकारी लाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको छ ।
मानव तस्करीमा मुछिएको आरोपमा आइतबार विराटनगर बाट पक्राउ परेका अधिकारी लाई अदालतले आइतबार दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


















आफ्नो प्रतिकृया दिनुहोस्