काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व-सभामुख कृष्ण बहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्क बहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।
महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिए पछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।


















आफ्नो प्रतिकृया दिनुहोस्