Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषा जिल्ला अदालत द्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छयौंट

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १, २०८२
In उच्च अदालत/ जिल्ला अदालत
0

१ साउन,जनकपुरधाम । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१/८२ मा कुल ५६.८९ प्रतिसत मुद्दा फर्छौंट भएके जानकारी दिए । उनले विगत १० वर्षको तथ्यांकसंग तुलना गरेर यो वर्ष सबै भन्दा बढी मुद्दा फर्छौंट गर्न सफल भएको बताए ।

नयाँ तथा पुराना मुद्दाहरु कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गत्ते सम्मको तथ्यांक अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा मुद्दा फरुछौंट भएको छ ।

जिल्ला न्यायाधीश खड्काका अनुसार अदालतलाई वार्षिक ६५ प्रतिसत मुद्दाको फर्छौंट गर्नु पर्ने लक्ष्य तोकिएको हुन्छ । तर नयाँ मुद्दा अपेक्षा भन्दा बढी दर्ता भएका कारण तोकिएको लक्ष्य पूरा हुन नसकेको हो ।

जिल्ला अदालत धनुषाका अनुसार अदालतमा १८ महिना पुगेका मुद्दाको संख्या २ हजार ७८ रहेकोमा १ हजार ८ सय ३९ मुद्दाको फैसला भएको छ ।त्यस्तै, जिल्ला अदालत धनुषामा पारिवारिक इजलास सम्बन्धी ५ सय ८२ मुद्दा रहेकोमा ३ सय ६ वटा मुद्दा फर्छौंट भएको प्रमुख जिल्ला न्यायाधीश खड्काले जानकारी दिए ।

उनका अनुसार गोला प्रथा माध्यमबाट बेन्च तोक्ने प्रक्रिया सुरु भएदेखि अदालतप्रतिको विश्वास सर्वसाधारणमा बढेको छ । त्यस्तै प्रविधिको विकास र मिटरब्याज सम्बन्धी कानुन निर्माण भएदेखि अदालतमा मुद्दाको संख्यामा वृद्धि भएको उनले बताए ।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

उच्च अदालत/ जिल्ला अदालत

उच्च अदालत जनकपुरधामका कर्मचारीद्वारा ‘पेन डाउन’, हत्याका दोषीमाथि कारबाहीको माग

फाल्गुन ५, २०८२
उच्च अदालत/ जिल्ला अदालत

कृष्ण बहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

अशोज २९, २०८२
उच्च अदालत/ जिल्ला अदालत

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा विरुद्ध मुद्दा दायर

अशोज २७, २०८२
उच्च अदालत/ जिल्ला अदालत

सुनसरी अदालतमा न्यायिक सेवा पुन: सञ्चालन हुँदै

अशोज २३, २०८२
उच्च अदालत/ जिल्ला अदालत

पूर्वमन्त्री अधिकारी लाई दुई दिनको लागि हिरासतमा चालान

कार्तिक २५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend