Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फेकु ले पिटे मुकेश यादव लाई, यादव भए अस्पताल भर्ना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १९, २०८१
In घटना /दुर्घटना
0

१९ माघ,धनुषा : जनकपुर वडा नं.९ स्थित पिराडी चौकको रेल्वे लाइन निर कबाडी कारोबारको व्यापार गर्ने अघोषित बेनाम राजा फेकु साह तेली ले आज आफनै बिजनेस पार्टनर मुकेश प्रसाद यादव लाई पिटाइ को आनन्द दिएका छन् । उनिहरु बीच कारोबारी लेनदेन को कारण पिटी पिटाइ को अवस्था आएको धनुषा प्रहरीले जनाएको छ।

कबाडी फेकु साह र उसका छोरा लगायत अन्य कामदार तथा नातेदार भनिने करिब १२ जनाको पिटाइकारीहरु समुह ले सर्लाही निवासी अन्दाजी वर्ष ४० को मुकेश लाई उसकै कबाडीखाना मा दौडाइ-दौडाइ हात, मुक्का, घुँसा, लात, लाठिको अर्गेनिक हथियार लगायत कबाडीको स्टिल पाइप समेतले प्रहार गरि घाइते तुल्याउन कुनै कसर बाँकी नराखेको भनी पिडित महेश ले श्रव्यदृश्य मार्फत आफ्नो दुख: प्रकट गरेका छन्।

आफु गम्भीर रुपले घाइते छु ,मेरो प्राण रक्षा गरि दिनु पर्यो भनि निर्ममता पुर्वक कुटिएका मुकेश ले प्रादेशिक अस्पतालमा स्वास्थ्य लाभ लिदै समय आफ्नो विलाप दर्शाएका छन्। पक्राउ परेका कबाडीको खुंखार बाजारी नायक फेकु साह एक भारतीय नागरिक हो ,उनको नागरिकता पनि जांच गरिनु पर्ने भनेर पिटाइवादी महेश ले अस्पताल को इमरजेंसी वार्ड बाटै प्रशासन गुहारेका छन्।

प्रहरीले लेनदेन को साधारण विवादमा पनि मुकेश लाई पिटी घाइते बनाई अर्धचेत गरि अस्पतालमा भर्ना हुने समेत अवस्था बनाएको कारण आरोपित फेकु भन्ने तथा उनका प्रहारी छोरा समेत अन्य ४ जना लाई घटनास्थल बाटै पक्राउ गरि हिरासतमा लिएको छ।

आरोपित पिटाइकर्ताहरु लाई प्रादेशिक अस्पताल जनकपुरमा मेडिकल जांच पछि थप अनुसन्धानको लागि थुनामा राखिएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

धनुषाको भठिहनमा झडप, प्रहरीले चलाएको गोली लागेर एक घाइते

चैत्र ३, २०८१
घटना /दुर्घटना

जनकपुरमा होली खेल्ने क्रममा युवकको छुरा प्रहारबाट हत्या

चैत्र २, २०८१
घटना /दुर्घटना

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

फाल्गुन ३०, २०८१
घटना /दुर्घटना

धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला

पुस ११, २०८१
घटना /दुर्घटना

मधेशी युवाहरु माथि कुटपिट घटना प्रति जनकपुरधामका युवाहरु आन्दोलित

पुस ७, २०८१
घटना /दुर्घटना

जनकपुरधाममा एक जनाको शव फेला

पुस ५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend