Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाको भठिहनमा झडप, प्रहरीले चलाएको गोली लागेर एक घाइते

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८१
In घटना /दुर्घटना
0

४ चैत्र,जनकपुरधाम: धनुषाको सबैला नगरपालिका-भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्ष बीच सोमबार पुन: झडप भएको छ। झडप नियन्त्रण गर्न प्रहरी द्वारा चलाइएको गोली लागी एक युवक घाइते भएका छन्।

घाइते हुनेमा सहिदनगर-१ निवासी करिब २० वर्षीय सन्तोष यादव रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

स्थानीय भठिहन चोकमा एक पक्षले “यादव चोक” लेखिएको बोर्ड राखे पछि अर्को पक्षले त्यसलाई उखाले पछि विवाद सुरु भएको थियो। विवाद बढ्दै गए पछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

जनकपुरमा होली खेल्ने क्रममा युवकको छुरा प्रहारबाट हत्या

चैत्र २, २०८१
घटना /दुर्घटना

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

फाल्गुन ३०, २०८१
घटना /दुर्घटना

फेकु ले पिटे मुकेश यादव लाई, यादव भए अस्पताल भर्ना

माघ १९, २०८१
घटना /दुर्घटना

धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला

पुस ११, २०८१
घटना /दुर्घटना

मधेशी युवाहरु माथि कुटपिट घटना प्रति जनकपुरधामका युवाहरु आन्दोलित

पुस ७, २०८१
घटना /दुर्घटना

जनकपुरधाममा एक जनाको शव फेला

पुस ५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend