Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा तेस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिता आयोजना हुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ५, २०८१
In खेलकुद
0

५ चैत्र, धनुषा: जनकपुरधाममा आगामी चैत १५ गते देखि तेस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ।

चौथो संस्करणको बीवाईडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफल आयोजना सँगै, जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको इन्टर कलेज क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कलेजहरूले चैत १३ गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ। प्रतियोगिता लाई स्थानीय क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ, जसले उनीहरूलाई भविष्यका प्रतिस्पर्धात्मक अवसरहरूका लागि तयार पार्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता जनकपुरधामको बार्हबिघा रंगभूमि मैदानमा आयोजना हुनेछ, जसका लागि तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।

प्रतियोगिता लिग चरणका खेलहरू मार्फत सञ्चालन हुनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ, साथै उत्कृष्ट खेलाडीहरू लाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।

यस प्रतियोगिता कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराई उनीहरूको प्रतिभा निखार्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य बनाउने उद्देश्यले आयोजना गरिएको हो।

आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरू लाई प्रतियोगिता अवलोकन गर्न उपस्थित भई खेलाडीहरू लाई हौसला प्रदान गर्न आग्रह गरेको छ।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२
खेलकुद

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

अशोज २७, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२
खेलकुद

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

साउन २२, २०८२
खेलकुद

‘ देशवासीहरुको लागि अझै राम्रो खेल्ने छु ’: रवीन्द्र ढाँट

साउन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend