Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

स्तर वृद्धि माग गर्दै स्वास्थ्यकर्मीहरूको जनकपुरधाममा प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ८, २०८१
In आन्दोलन
0

८ फागुन, जनकपुरधाम: मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हरूले स्तर वृद्धिको माग गर्दै आज जनकपुरधाम स्थित प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्।

स्वास्थ्यकर्मी हरूले ब्यानर र प्लेकार्ड बोकेर आफ्नो माग प्रति ध्यानाकर्षण गराएका थिए। सिनियर अहेव र सिनियर अनमी (पाँचौँ तह)का कर्मचारी संघर्ष समिति, मधेस प्रदेश को आयोजनामा उक्त प्रदर्शन गरिएको हो।

सरकारले बढुवा रोके पछि विरोध

संघर्ष समितिका कोषाध्यक्ष रुपेश साह का अनुसार, प्रदेशका आठ जिल्लामा कार्यरत करिब १,८०० स्वास्थ्यकर्मीहरूको बढुवा प्रक्रिया मधेस सरकारले रोकिदिएको कारण नियमित बढुवाको माग गर्दै प्रदर्शन गरिएको हो।

उनले बताए अनुसार, पटक–पटक बढुवाको माग गर्दा पनि सुनुवाइ नभए पछि मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुरली चोकमा जुलुस निकालेर प्रदेश सभा भवन अगाडि कोणसभा गरिएको थियो।

सभामुख लाई तीन बुँदे ज्ञापनपत्र

प्रदर्शनका क्रममा प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई तीन बुँदे ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा निम्न मागहरू समेटिएका छन् ।(नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार विगत देखि पाउँदै आएको दुई तहको स्तरवृद्धि लागू गर्नु पर्ने,स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुला प्रतिस्पर्धा बाट पदपूर्ति १००% गर्नु पर्ने।)

यसै बीच, प्रदेश सभाको बैठक रहेको कारण प्रदेशसभा भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

  • 14shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२
आन्दोलन

जेनजी परिवारका माग: मृतकलाई सहिद घोषणा र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ

भदौ २७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend