Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेश प्रदेश सांसद ललिता दास माथि लुटपाटको प्रयास

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १८, २०८२
In घटना /दुर्घटना
0

१८ असार ,सिरहा। मधेश प्रदेश सभा सदस्य ललिता दास माथि सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास भएको छ। सांसद दासले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घटना गएराति करिब १२:३० बजेतिर घटेको उल्लेख गरेकी छन्।

उनका अनुसार, जनकपुर बाट लहान स्थित आफ्नै घर फर्कने क्रममा एनएमबी बैंकको गल्लिमा दुई युवकले उनलाई पछ्याउँदै लुटपाट र आक्रमण गर्न खोजेका थिए। तर, उनी समयमै भागेर घर पुग्न सफल भएकी थिइन्। परिवारले ढोका खोल्दा मात्रै उनी सुरक्षित भएर घर भित्र पस्न सकिन्।

सांसद दासले आफ्नै घर प्रहरी चौकी नजिकै रहे पनि आफू असुरक्षित महसुस गर्नुपरेको भन्दै गम्भीर प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, “आखिर के हुँदैछ हाम्रो देशमा? किन यति भय र त्रास फैलिएको छ?”

उनले दलित समुदाय माथि भइरहेको आक्रमण र हत्याको शृंखलालाई पनि जोड दिँदै केही महिना अघि आफ्नै घरअगाडि एक व्यक्ति माथि छुरा प्रहार भएको घटनालाई स्मरण गरेकी छन्।

सांसद दासले घटनापछि डिएसपी लाई जानकारी गराउँदा समेत गम्भीरतापूर्वक नलिएको आरोप पनि लगाएकी छन्। सुरक्षा निकायको यस्तो लापरवाही प्रति उनले गहिरो असन्तोष व्यक्त गरेकी छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२
घटना /दुर्घटना

१५ वर्षिय बालक अपहरणको आशंका, ५ करोड फिरौती माग

अशोज ६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend