Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा छैन् : पूर्वउपराष्ट्रपति झा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३०, २०८२
In मुख्य खबर 
0

३० साउन,काठमाडौं । प्रथम पूर्व-उपराष्ट्रपति परमानन्द झाले भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा पनि नरहेको बताएका छन् ।

शुक्रबार भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै नभएको भन्दै नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध भएको बताए ।

उनले भने, ‘भारत र नेपालको सन्दर्भमा जति कुराहरु गरेपनि कहिले पनि सकिने र अन्त्य हुने यसको अवस्था छैन् । भारत र नेपालबीको सम्बन्ध अभूतपूर्व छ  । भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै छैन् । नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध राम्रो भएको हो ।’

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतमा भएका अधिकारका लडाइहरुमा दुवैको देशका जनताको उत्तिकै हात रहेको भन्दै भावनात्मक रुपमा दुई देश जोडिएको बताए ।

उनले भने, ‘भारतका नेताहरु नेपालमा बसेर त्यहाँबाट समाजवादी नेता जयप्रकाश नारायण देखि विभिन्न नेताहरु भारत छोडो आन्दोलन चलाएका थिए । यो दुवै देशको जनताको अधिकारमा भारतको आजादीको कुरामा दुवै देशका जनताहरु एक आपसमा यसरी मिलेर लडेका थिए कि भारतको आजादी पनि आफ्नै आजादी माने । नेपालको जनताको अधिकार प्राप्तिलाई पनि भारतका नेताहरुले आफ्नै कर्तव्य ठाने । यो भावनाको दौड निकै महत्वपूर्ण रहन्छ ।’

सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुई देशको धर्म र संस्कृति पनि एउटै मूलबाट निस्किएको बताए ।

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मुख्य खबर 

विद्यालय पाठ्यक्रममै विपद् उद्धार सम्बन्धी विषय समावेश गरिने

चैत्र १७, २०८२
मुख्य खबर 

गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्ष देखि काम गरिहेको छु, सचेत छु

चैत्र १५, २०८२
मुख्य खबर 

पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतमा — एमालेले बोलायो आकस्मिक बैठक

चैत्र १४, २०८२
मुख्य खबर 

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

चैत्र १३, २०८२
मुख्य खबर 

राष्ट्रपतिले लगाए टीका

अशोज १६, २०८२
मुख्य खबर 

राष्ट्रपतिले जारी गरे मतदाता नामावली सम्बन्धी अध्यादेश

अशोज ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend