Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १, २०८२
In मुख्य खबर 
0

जनकपुर । जनकपुरधाम स्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।

अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषा सहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी गर्नुका साथै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्न पाईदैन, कालो कोटे मुर्दावाद, दोषीलाई कारवाही गर जस्ता नारासमेत लगाएका छन् ।गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकार माथि सामूहिक आक्रमण गरी कुटपिट गरेको थिए । उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए ।

जनकपुरधाममा पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि गुठी संस्था सँग सम्झौतामा प्राप्त जग्गामा बार एसोसिएसन जनकपुरले बलपूर्वक अतिक्रमण गर्दै पार्किङ सञ्चालन गरेपछि विवाद सुरु भएको थियो । जग्गा रक्षा गर्न पत्रकारहरूले घेरा हाल्दा वकिलहरुको समूहले आक्रमण गरेका थिए ।

घटना पछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको भन्दै दबाब सृजना गर्न आज जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । उनले दोषीमाथि कारवाही नभए देशैभरका पत्रकार आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मुख्य खबर 

विद्यालय पाठ्यक्रममै विपद् उद्धार सम्बन्धी विषय समावेश गरिने

चैत्र १७, २०८२
मुख्य खबर 

गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्ष देखि काम गरिहेको छु, सचेत छु

चैत्र १५, २०८२
मुख्य खबर 

पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतमा — एमालेले बोलायो आकस्मिक बैठक

चैत्र १४, २०८२
मुख्य खबर 

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

चैत्र १३, २०८२
मुख्य खबर 

राष्ट्रपतिले लगाए टीका

अशोज १६, २०८२
मुख्य खबर 

राष्ट्रपतिले जारी गरे मतदाता नामावली सम्बन्धी अध्यादेश

अशोज ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend