Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा जसपा नेपाल द्वारा प्रधानमन्त्रीको पुतला दहन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ५, २०८२
In आन्दोलन
0

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी, नेता तथा कार्यकर्ताले सरकार विरुद्धको विरोध प्रदर्शनलाई तेस्रो दिन पनि निरन्तरता दिएका छन् । बुधबार जनकपुरधामको भानुचोकमा सडक अवरुद्ध गर्दै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन् ।

प्रदर्शनकारीहरूले “ओली सरकार मुर्दावाद”, “झुट्टा मुद्दा खारेज गर” र “गौर हत्याकाण्डका योजनाकार प्रभु साहलाई कारबाही गर” जस्ता नारा समेत लगाएका थिए ।जसपा नेपालका मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य रामअशिष यादवले सरकारले षड्यन्त्रपूर्वक जसपा अध्यक्ष उपेन्द्र यादव लाई गौर हत्याकाण्डमा फसाउने प्रयास गरेको आरोप लगाए ।

उनका अनुसार कांग्रेस र एमाले मिलेर यादवलाई फसाउने खेल भइरहेको छ ।यादवले भने, “यदि सरकारले उपेन्द्र यादव विरुद्धको मुद्दा फिर्ता लिएन भने हामी अझ सशक्त आन्दोलनमा उत्रिनेछौं ।” यस अघि, सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गौर हत्याकाण्ड सम्बन्धी अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो ।

०६३ साल चैत ७ गते रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबीचको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend