Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा जेनजी पुस्ता सडकमा, कडा आन्दोलनमा जाने चेतावनी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २३, २०८२
In आन्दोलन
0

२३ भदौ,जनकपुर। जनकपुरधाममा जेनजी (नयाँ पुस्ता)हरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।धनुषाका विभिन्न स्थानहरुबाट एकजुट भएर जानकी मन्दिरको प्राङ्गणमा जुटेका जेनजीहरुले सरकार विरुद्ध नारा लगाउँदै जनकपुरधाममा जुलुस निकालेका छन् । जानकी मन्दिर हुँदै, जनक चोक, भानु चोक, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि सडक अवरुद्ध गरेर उनीहरुले सरकार विरुद्ध नारावाजी गरेका छन् ।


जेनजीहरुले, भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दाबाद, भ्रष्टाचार लुकाउन सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन लगायतका नारा लगाएका छन् ।उनीहरुले आफूहरुले सरकारलाई ध्यानाकर्षण गराउन मात्र आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध नहटाए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।


आजै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा बेलुका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend