काठमाडौं । नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री कार्की हालै सम्पन्न GEN-Z आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओलीको राजीनामा पछि पदभार सम्हालेकी हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्