काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री शुसीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलन पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि पदभार सम्हालेकी हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्