Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २०, २०८२
In राजनीति
0

२० माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल झापामा विभिन्न कार्यक्रम तथा भेटघाटमा सक्रिय छन्। सो क्रममा उनले कमल गाउँपालिकाका वडा सभापतिहरू सँग भेट गरी स्थानीय स्तरमा देखिएका समस्या, आवश्यकता र विकासका सम्भावना बारे विस्तृत छलफल गरेका छन्।

त्यसै गरी, नेता शाहले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक तथा प्रतिष्ठित व्यक्तित्वहरू सँग पनि भेटघाट गर्दै स्थानीय विकास, जनसशक्तीकरण तथा दीर्घकालीन समाधानका उपायहरू बारे विचार–विमर्श गरेका छन्।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले आफ्नो क्षेत्रका विद्यमान चुनौती, जनसमस्या तथा सुधारका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए। रास्वपाका नेताहरूले प्राप्त सुझावहरूलाई पार्टीको नीति निर्माण प्रक्रिया तथा स्थानीय विकास कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राजनीति

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको हुँ : गगन थापा

माघ १७, २०८२
राजनीति

GEN-Z आन्दोलनले उठाएका विषय सम्बोधन गर्न जरुरी: नेता पौडेल

अशोज ११, २०८२
राजनीति

GEN-Z को माग जायज रहेको एमाले नेता महासेठको दाबी

अशोज ३, २०८२
राजनीति

पूर्व-प्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

भदौ २७, २०८२
राजनीति

जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड

भदौ २६, २०८२
राजनीति

हकका लागि रोएर होइन, लडेर लिनु पर्छ : जसपा अध्यक्ष यादव

भदौ १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२

जापानका प्रधानमन्त्रीसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट: द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

माघ २०, २०८२

भव्यताका साथ मनाइँदै मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सव, अन्तिम चरणमा पुग्यो तयारी

माघ २०, २०८२

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

माघ १९, २०८२

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी, वार्ताको तयारी भइरहेको दाबी

माघ १९, २०८२

सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख

माघ १९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend