Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास घुस सहित पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २७, २०८१
In अख्तियार दुरुपयोग
0

२७ फागुन, जलेश्वर, (महोत्तरी): भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार सहित दुई जना ३५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयको टोलीले खरिदार मुन्नु कुमार दास र लेखापढी व्यवसायी जिवछ महतो लाई घुस सहित पक्राउ गरेको हो। सेवाग्राही बाट लिएको ३५ हजार रुपैयाँ घुस सहित उनीहरू लाई कार्यालयमै नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अख्तियार दुरुपयोग

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२
अख्तियार दुरुपयोग

वीरगंज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा, बाख्रा र माछा पालनको खुलासा

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

जसपा सांसद सरोज कुमार सिंह पुन : पक्राउ, भ्रष्टाचार मुद्दा दर्ता

अशोज ३०, २०८२
अख्तियार दुरुपयोग

लहान सडक डिभिजनका पूर्व प्रमुख सहित ४ जना माथि भ्रष्टाचारको मुद्दा

अशोज २९, २०८२
अख्तियार दुरुपयोग

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृत सहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर

अशोज २६, २०८२
अख्तियार दुरुपयोग

कल्याणपुरका मेयर साह १ लाख घुस सहित रंगेहात पक्राउ

असार ३२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend