Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलनको घोषणा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २५, २०८२
In आन्दोलन
0

२५ बैशाख,काठमाडौं: राजसंस्था पुनःस्थापनाको माग गर्दै गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते देखि अनिश्चितकालीन आन्दोलन शुरु गर्ने घोषणा गरेको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको औपचारिक घोषणा गरेको हो।

समितिले तीन मुख्य मागहरू अघि सारेको छ:

१) परिवर्तनकारी र परम्परागत शक्ति बीच समन्वय कायम गर्दै राजसंस्था लाई समेट्ने नयाँ राष्ट्रिय समझदारी, २) सर्वधर्म समभाव सहितको पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै हिन्दू राष्ट्र पुन:स्थापना, ३) बलियो स्थानीय सरकारको निर्माण।

घोषणा कार्यक्रममा बोल्दै सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै भने, “हाम्रो आन्दोलन भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ। राजा र जनता बीच षड्यन्त्रपूर्वक तोडिएको सम्बन्ध पुन: जोड्ने हाम्रो उद्देश्य हो।”

समितिले जारी गरेको विज्ञप्तिमा आन्दोलन सरकार विरुद्ध नभई जनताको सार्वभौम अधिकार र निर्णायक क्षमताको सुदृढीकरणतर्फ लक्षित रहेको उल्लेख छ। साथै, परिवर्तनकारी शक्तिहरूको सहकार्यमा संविधानको दायरा भित्रै आफ्ना मागहरू सम्बोधन हुन सक्ने सम्भावना खुला राखिएको छ।

यस आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल लगायतका विभिन्न राजनीतिक दल तथा नागरिक समूहहरूले समर्थन जनाएका छन्।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२
आन्दोलन

वैध रकमलाई अवैध भन्दै पक्राउ गरिएको आरोपमा प्रदर्शन

अशोज २८, २०८२
आन्दोलन

धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना

अशोज २२, २०८२
आन्दोलन

जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि 

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend