१६ भदौ,थियानजिन (चीन) : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथ सँग भेटवार्ता गरेका छन्।सोमबार शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपति सँग भेटवार्ता गरेका हुन् ।
उनले यस अघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुख सँग भेटवार्ता गरिसकेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्