२४ भदौ,काठमाडौं । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एव मआगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ ।
यस्ता किसिमका गतिविधि नरोकिए सम्म नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन आज मंगलबार १० बजे बाट तैनाथ रहने सेनाले एक सूचना मार्फत जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्